Tuesday, August 11, 2015

Federalism In Nepal!

दर्जीले सुट सिलाउदा होस या नेपाली दौरा वा अरुकेही सिलाउदा टुक्रा-टुक्रा वनाउछँ अनी उसैले सुन्दर पहिरन पनि त वनाउछ हैन र! जव हाम्ले लुगा सिलाईदेउ मेरो भनेर दिई सकेपछि त्यो काटेको समयमा पुगेर उसलाई सुन्दर पहिरन वनाउनै नदिने गरी भाझो हालेर धाटा कसलाई ?- नेपालको हालतलाई मेरो सानो कुरा!
-महेश दुलाल

No comments:

Post a Comment